प्रधानमन्त्री दाहालसँग प्रदेश प्रमुखहरु भेटघाट :: सेतोपाटी :: सेतोपाटी


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रदेश प्रमुखहरुसँग भेटवार्ता गरेका छन् ।

हाल काठमाडौंमा रहेका प्रदेश प्रमुखहरूले बिहान प्रधानमन्त्री दाहालसँग सामूहिक भेट गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

उनीहरुले प्रदेशलाई बलियो बनाउन संघीय सहयोग गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् ।





Source link

Leave a Comment