नेपालको उपराष्ट्रपतिको निर्वाचनमा ७२३ मत खसेको छ रातोपाटी


काठमाडौं, चैत १ : नेपालमा उपराष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो २ बजेसम्म ७२३ मत खसेको छ ।

३ सय ३२ संघीय संसद सदस्य र ५५० प्रदेश सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र रहेको निर्वाचन दिउँसो ३ बजे सम्पन्न हुनेछ ।

मतदान सकिएलगत्तै मतगणना प्रक्रिया सुरु हुने र आज साँझ ६ बजे आधिकारिक नतिजा सार्वजनिक गरिने स्रोतले जनाएको छ ।





Source link

Leave a Comment